संविधान मूल कानून

धारा
1
शीर्षक
संविधान मूल कानून
वर्ग
other
विवरण

धारा १ ले यस संविधानलाई नेपालको मूल कानून घोषित गर्दै यससँग बाझिने कानून बाझिएको हदसम्म अमान्य हुने र संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुने व्यवस्था गरेको छ।

More from धाराहरू

More from धाराहरू