विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्था

धारा
100
शीर्षक
विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्था
वर्ग
other
विवरण

प्रधानमन्त्रीले आवश्यक देखेमा विश्वासको मतको लागि प्रस्ताव पेश गर्न सक्ने र प्रतिनिधि सभाका एक–चौथाइ सदस्यले अविश्वासको प्रस्ताव पेश गर्न सक्ने तर पहिलो दुई वर्ष र पारित नभएको एक वर्षभित्र पुनः पेश गर्न नपाइने व्यवस्था छ।

More from धाराहरू

More from धाराहरू