मन्त्री, राज्यमन्त्री र सहायक मन्त्री प्रदेश सभाको बैठकमा भाग लिन पाउने

धारा
189
शीर्षक
मन्त्री, राज्यमन्त्री र सहायक मन्त्री प्रदेश सभाको बैठकमा भाग लिन पाउने
वर्ग
other
विवरण

मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले प्रदेश सभा वा त्यसका समितिको बैठकमा भाग लिन पाउने; तर आफू सदस्य नरहेको बैठकमा मतदान गर्न नपाउने (धारा १८९)।

Practice questions

  1. When may a Minister attend a committee meeting of the Provincial Assembly but be restricted from casting a vote?

  2. Which of the following actions is prohibited for a Minister in a Provincial Assembly meeting of a body where they are not a member?

  3. Which of the following officials is entitled to attend and take part in the meetings of the Provincial Assembly or its committees?

  4. Besides the Provincial Assembly itself, in which other forums are Ministers entitled to take part according to the Constitution?

More from धाराहरू

More from धाराहरू