सार्वभौमसत्ता र राजकीय सत्ता

धारा
2
शीर्षक
सार्वभौमसत्ता र राजकीय सत्ता
वर्ग
other
विवरण

नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको छ र यसको प्रयोग यस संविधानमा व्यवस्था भए बमोजिम हुनेछ।

More from धाराहरू

More from धाराहरू