अपराध पीडितको हक

धारा
21
शीर्षक
अपराध पीडितको हक
वर्ग
fundamental
विवरण

अपराधबाट पीडित व्यक्तिलाई आफू पीडित भएको मुद्दाको अनुसन्धान तथा कारबाही सम्बन्धी जानकारी पाउने तथा कानून बमोजिम सामाजिक पुनःस्थापना र क्षतिपूर्ति सहितको न्याय पाउने हक हुने व्यवस्था छ।

More from धाराहरू

More from धाराहरू