यातना विरुद्धको हक

धारा
22
शीर्षक
यातना विरुद्धको हक
वर्ग
fundamental
विवरण

पक्राउ परेको वा थुनामा रहेको व्यक्तिलाई शारीरिक वा मानसिक यातना दिन वा क्रूर, अमानवीय वा अपमानजनक व्यवहार गर्न नपाइने, यस्तो कार्य कानून बमोजिम दण्डनीय हुने र पीडित व्यक्तिले क्षतिपूर्ति पाउने हक हुन्छ।

More from धाराहरू

More from धाराहरू