निवारक नजरबन्द विरुद्धको हक

धारा
23
शीर्षक
निवारक नजरबन्द विरुद्धको हक
वर्ग
fundamental
विवरण

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा सार्वजनिक शान्ति व्यवस्थामा तत्काल खलल पर्ने पर्याप्त आधार नभई कसैलाई निवारक नजरबन्दमा राख्न नपाइने तथा कानून विपरीत नजरबन्द गरेको खण्डमा क्षतिपूर्ति पाउने व्यवस्था छ।

More from धाराहरू

More from धाराहरू