छुवाछूत तथा भेदभाव विरुद्धको हक

धारा
24
शीर्षक
छुवाछूत तथा भेदभाव विरुद्धको हक
वर्ग
fundamental
विवरण

उत्पत्ति, जात, जाति, समुदाय, पेशा वा व्यवसायका आधारमा गरिने कुनै पनि निजी वा सार्वजनिक स्थानको छुवाछूत तथा भेदभावलाई निषेध गर्दै यस्तो कार्यलाई दण्डनीय बनाई पीडितलाई कानून बमोजिम क्षतिपूर्ति दिलाउने व्यवस्था छ।

More from धाराहरू

More from धाराहरू