राष्ट्रिय दलित आयोगले प्रदेशमा कार्यालय स्थापना गर्न सक्ने

धारा
257
शीर्षक
राष्ट्रिय दलित आयोगले प्रदेशमा कार्यालय स्थापना गर्न सक्ने
वर्ग
other
विवरण

राष्ट्रिय दलित आयोगले आवश्यक देखेमा नेपाल सरकारसँग परामर्श गरी आफ्ना काम कारबाही सञ्चालनका लागि प्रदेशमा कार्यालय स्थापना गर्न सक्ने व्यवस्था धारा २५७ मा छ।

Practice questions

  1. Which constitutional provision empowers the National Dalit Commission to establish provincial offices?

  2. Why would the National Dalit Commission establish offices in the provinces?

  3. What is the primary condition for the National Dalit Commission to establish provincial offices?

  4. Whom must the National Dalit Commission consult before establishing an office in a province?

More from धाराहरू

More from धाराहरू