सूचनाको हक
- धारा
- 27
- शीर्षक
- सूचनाको हक
- वर्ग
- fundamental
- विवरण
प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको विषयको सूचना माग्ने र पाउने अधिकार हुनेछ, तर कानूनबमोजिम गोप्य राख्नुपर्ने सूचना प्रवाह गर्न बाध्य पारिने छैन।