श्रमको हक

धारा
34
शीर्षक
श्रमको हक
वर्ग
fundamental
विवरण

प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यास, उचित पारिश्रमिक, सुविधा, योगदानमा आधारित सामाजिक सुरक्षा तथा ट्रेड युनियन गठन गर्ने, यसमा सहभागी हुने र सामूहिक सौदाबाजी गर्न पाउने हक हुने व्यवस्था छ।

More from धाराहरू

More from धाराहरू