खाद्य सम्बन्धी हक
- धारा
- 36
- शीर्षक
- खाद्य सम्बन्धी हक
- वर्ग
- fundamental
- विवरण
प्रत्येक नागरिकलाई खाद्य सम्बन्धी हक, खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक तथा कानून बमोजिम खाद्य सम्प्रभुताको हक हुने व्यवस्था छ।