महिलाको हक

धारा
38
शीर्षक
महिलाको हक
वर्ग
fundamental
विवरण

प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजनन हक, हिंसा विरुद्धको हक र राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हकको व्यवस्था छ।

More from धाराहरू

More from धाराहरू