सामाजिक सुरक्षाको हक
- धारा
- 43
- शीर्षक
- सामाजिक सुरक्षाको हक
- वर्ग
- fundamental
- विवरण
आर्थिक रूपले विपन्न, अशक्त, असहाय, एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानून बमोजिम सामाजिक सुरक्षाको हक हुने व्यवस्था छ।