नागरिकका कर्तव्य
- धारा
- 48
- शीर्षक
- नागरिकका कर्तव्य
- वर्ग
- fundamental
- विवरण
प्रत्येक नागरिकको राष्ट्रको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने, संविधान र कानूनको पालना गर्ने, राज्यले चाहेका बखत अनिवार्य सेवा गर्ने, सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने र कर तिर्ने कर्तव्य हुने व्यवस्था छ।