अनुगमन सम्बन्धी व्यवस्था
- धारा
- 54
- शीर्षक
- अनुगमन सम्बन्धी व्यवस्था
- वर्ग
- other
- विवरण
नेपाल सरकारले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयनमा भएको प्रगति तथा उपलब्धिसम्बन्धी प्रतिवेदन प्रत्येक वर्ष संघीय संसद् समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ।