राज्यशक्तिको बाँडफाँट

धारा
57
शीर्षक
राज्यशक्तिको बाँडफाँट
वर्ग
other
विवरण

राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले गर्ने व्यवस्था छ। अनुसूची ५ का अधिकार संघको, अनुसूची ६ प्रदेशको, अनुसूची ८ स्थानीय तहको तथा अनुसूची ७ र ९ मा साझा अधिकारको सूची उल्लेख छ।

More from धाराहरू

More from धाराहरू