राजस्व स्रोतको बाँडफाँट

धारा
60
शीर्षक
राजस्व स्रोतको बाँडफाँट
वर्ग
other
विवरण

संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो सूचीभित्रको विषयमा कर लगाउन सक्ने तथा संघीय सञ्चित कोषबाट प्राप्त राजस्व राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा समन्यायिक रूपले बाँडफाँट गर्नुपर्ने व्यवस्था धारा ६० मा छ।

More from धाराहरू

More from धाराहरू