राष्ट्रपतिको काम, कर्तव्य र अधिकार

धारा
66
शीर्षक
राष्ट्रपतिको काम, कर्तव्य र अधिकार
वर्ग
other
विवरण

धारा ६६ ले राष्ट्रपतिको काम, कर्तव्य र अधिकारको प्रयोग, संविधानमा अन्यथा उल्लेख भएकोमा बाहेक, अनिवार्य रूपमा मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट मात्र हुने व्यवस्था गरेको छ।

More from धाराहरू

More from धाराहरू