सरकारी कामकाजको भाषा

धारा
7
शीर्षक
सरकारी कामकाजको भाषा
वर्ग
other
विवरण

देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुने र प्रदेशले कानून बमोजिम बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी राष्ट्रभाषालाई नेपाली भाषाका अतिरिक्त प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने व्यवस्था छ।

More from धाराहरू

More from धाराहरू