राष्ट्रपति र उपराष्ट्रपतिको शपथ
- धारा
- 71
- शीर्षक
- राष्ट्रपति र उपराष्ट्रपतिको शपथ
- वर्ग
- other
- विवरण
राष्ट्रपतिले प्रधान न्यायाधीश र उपराष्ट्रपतिले राष्ट्रपति समक्ष पद बहाली गर्नुअघि पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ।