कार्यकारिणी अधिकार

धारा
75
शीर्षक
कार्यकारिणी अधिकार
वर्ग
other
विवरण

नेपालको कार्यकारिणी अधिकार संविधान र कानून बमोजिम मन्त्रिपरिषद्मा निहित रहने तथा शासन सञ्चालनको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालनको दायित्व मन्त्रिपरिषद्को हुने व्यवस्था धारा ७५ मा छ।

More from धाराहरू

More from धाराहरू