प्रधानमन्त्री र मन्त्रीको पारिश्रमिक तथा अन्य सुविधा

धारा
79
शीर्षक
प्रधानमन्त्री र मन्त्रीको पारिश्रमिक तथा अन्य सुविधा
वर्ग
other
विवरण

प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीको पारिश्रमिक तथा अन्य सुविधा सङ्घीय ऐन बमोजिम हुने र सो ऐन नबनेसम्म नेपाल सरकारले तोके बमोजिम हुने व्यवस्था छ।

More from धाराहरू

More from धाराहरू