प्रतिनिधि सभाको गठन

धारा
84
शीर्षक
प्रतिनिधि सभाको गठन
वर्ग
other
विवरण

प्रतिनिधि सभामा कुल २७५ सदस्य रहने, १६५ जना पहिलो हुने निर्वाचित हुने प्रणाली बमोजिम एक–एक प्रतिनिधि निर्वाचन क्षेत्रबाट र ११० जना समानुपातिक निर्वाचन प्रणाली बमोजिम सम्पूर्ण देशबाट निर्वाचित हुने व्यवस्था छ।

More from धाराहरू

More from धाराहरू