संघीय संसद्को अधिवेशनको आह्वान र अन्त्य

धारा
93
शीर्षक
संघीय संसद्को अधिवेशनको आह्वान र अन्त्य
वर्ग
other
विवरण

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने तथा दुई अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने व्यवस्था।

More from धाराहरू

More from धाराहरू