संघीय संसद्को गणपूरक संख्या

धारा
94
शीर्षक
संघीय संसद्को गणपूरक संख्या
वर्ग
other
विवरण

संविधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक संघीय संसद्को कुनै पनि सदनको कुल सदस्य संख्याको एक–चौथाइ सदस्य उपस्थित नभई बैठकको कारबाही प्रारम्भ हुन नसक्ने व्यवस्था धारा ९४ मा छ।

More from धाराहरू

More from धाराहरू