राष्ट्रपतिबाट सम्बोधन

धारा
95
शीर्षक
राष्ट्रपतिबाट सम्बोधन
वर्ग
other
विवरण

राष्ट्रपतिले संघीय संसद्को कुनै सदन वा संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने र निर्वाचनपछिको पहिलो अधिवेशन तथा प्रत्येक वर्षको पहिलो अधिवेशनको प्रारम्भमा संयुक्त बैठकलाई सम्बोधन गर्नुपर्ने व्यवस्था छ।

More from धाराहरू

More from धाराहरू