उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले दुवै सदनमा भाग लिन पाउने

धारा
96
शीर्षक
उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले दुवै सदनमा भाग लिन पाउने
वर्ग
other
विवरण

उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले संघीय संसद्को कुनै पनि सदन वा समितिको बैठकमा भाग लिन पाउने; तर आफू सदस्य नरहेको सदनमा मतदान गर्न नपाउने (धारा ९६)।

More from धाराहरू

More from धाराहरू