सदस्यको स्थान रिक्त रहेको अवस्थामा कार्य सञ्चालन
- धारा
- 98
- शीर्षक
- सदस्यको स्थान रिक्त रहेको अवस्थामा कार्य सञ्चालन
- वर्ग
- other
- विवरण
संघीय संसद्को कुनै सदस्यको स्थान रिक्त रहेको अवस्थामा पनि सदनले आफ्नो कार्य सञ्चालन गर्न सक्ने र पछि कुनै अनधिकृत व्यक्तिले भाग लिएको पाइए तापनि सोही आधारमा सदनको कारबाही अमान्य नहुने व्यवस्था छ।
More from धाराहरू
- Quorum of Federal Parliament
- Address by President
- Deputy Prime Minister, Minister, Minister of State and Assistant Minister entitled to take part in both Houses
- Constitution of committees
- Voting in Federal Parliament
- Provisions relating to Vote of Confidence and Motion of No Confidence
- Impeachment
- Penalty for Unauthorised Presence or Voting in Federal Parliament