सङ्घीय संसदमा मतदान

धारा
99
शीर्षक
सङ्घीय संसदमा मतदान
वर्ग
other
विवरण

संविधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक संघीय संसद्का सदनमा निर्णय उपस्थित भई मतदान गर्ने सदस्यको बहुमतबाट हुने; अध्यक्षता गर्ने सदस्यले मत बराबर भएमा मात्र निर्णायक मत दिन पाउने (धारा ९९)।

More from धाराहरू

More from धाराहरू