अख्तियार दुरुपयोग अनुसन्धान आयोग
- आयोग
- अख्तियार दुरुपयोग अनुसन्धान आयोग
- धारा
- धारा २३८
- स्थापना
- नेपालको संविधान, २०७२
- सदस्य
प्रमुख आयुक्त र अन्य चार आयुक्त
- नियुक्त गर्ने
- संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट
- टिप्पणी
पदावधि ६ वर्ष, उमेर हद ६५, पुनर्नियुक्ति नहुने; धारा २३९ बमोजिम सार्वजनिक पद धारण गरेका व्यक्तिको भ्रष्टाचारजन्य अख्तियार दुरुपयोगको अनुसन्धान गर्छ।