निर्वाचन आयोग
- आयोग
- निर्वाचन आयोग
- धारा
- धारा २४५
- स्थापना
- नेपालको संविधान, २०७२
- सदस्य
प्रमुख निर्वाचन आयुक्त र अन्य चार निर्वाचन आयुक्त
- नियुक्त गर्ने
- संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट
- टिप्पणी
पदावधि ६ वर्ष, उमेर हद ६५, पुनर्नियुक्ति नहुने; धारा २४६ बमोजिम निर्वाचन र जनमतसंग्रह सञ्चालन, निर्देशन र नियन्त्रण गर्छ।