मधेसी आयोग
- आयोग
- मधेसी आयोग
- धारा
- धारा २६२
- स्थापना
- नेपालको संविधान, २०७२
- सदस्य
अध्यक्ष र बढीमा चार अन्य सदस्य
- नियुक्त गर्ने
- संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट
- टिप्पणी
पदावधि ६ वर्ष; योग्यता, पद रिक्त हुने अवस्था, पारिश्रमिक, सेवा शर्त र काम, कर्तव्य तथा अधिकार संघीय कानूनबमोजिम हुन्छ।