राष्ट्रिय दलित आयोग
- आयोग
- राष्ट्रिय दलित आयोग
- धारा
- धारा २५५
- स्थापना
- नेपालको संविधान, २०७२
- सदस्य
अध्यक्ष र अन्य चार सदस्य
- नियुक्त गर्ने
- संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट
- टिप्पणी
पदावधि ६ वर्ष, उमेर हद ६५, पुनर्नियुक्ति नहुने; धारा २५६ बमोजिम दलित समुदायको अवस्था अध्ययन, नीति सिफारिस र जातीय भेदभाव सम्बन्धी मुद्दा चलाउन सिफारिस गर्न सक्छ।