राष्ट्रिय मानव अधिकार आयोग

आयोग
राष्ट्रिय मानव अधिकार आयोग
धारा
धारा २४८
स्थापना
नेपालको संविधान, २०७२
सदस्य

अध्यक्ष र अन्य चार सदस्य

नियुक्त गर्ने
संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट
टिप्पणी

पदावधि ६ वर्ष र पुनर्नियुक्ति नहुने; धारा २४९ बमोजिम मानव अधिकारको सम्मान, संरक्षण र संवर्द्धन यसको मुख्य कर्तव्य हो।

More from आयोगहरू

More from आयोगहरू