राष्ट्रिय समावेशी आयोग
- आयोग
- राष्ट्रिय समावेशी आयोग
- धारा
- धारा २५८
- स्थापना
- नेपालको संविधान, २०७२
- सदस्य
अध्यक्ष र बढीमा चार अन्य सदस्य
- नियुक्त गर्ने
- संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट
- टिप्पणी
पदावधि ६ वर्ष, उमेर हद ६५, पुनर्नियुक्ति नहुने; धारा २५९ बमोजिम खस आर्य, पिछडा वर्ग, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक, कर्णाली र विपन्न वर्गको समावेशीकरणका उपाय अध्ययन र सिफारिस गर्छ।