राष्ट्रिय महिला आयोग

आयोग
राष्ट्रिय महिला आयोग
धारा
धारा २५२
स्थापना
नेपालको संविधान, २०७२
सदस्य

अध्यक्ष र अन्य चार सदस्य

नियुक्त गर्ने
संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट
टिप्पणी

पदावधि ६ वर्ष, उमेर हद ६५, पुनर्नियुक्ति नहुने; धारा २५३ बमोजिम महिला अधिकार सम्बन्धी नीति बनाउने, अनुगमन गर्ने र मुद्दा चलाउन सिफारिस गर्न सक्छ।

More from आयोगहरू

More from आयोगहरू