महालेखा परीक्षकको कार्यालय
- आयोग
- महालेखा परीक्षकको कार्यालय
- धारा
- धारा २४०
- स्थापना
- नेपालको संविधान, २०७२
- सदस्य
महालेखा परीक्षक
- नियुक्त गर्ने
- संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट
- टिप्पणी
आयोग नभए पनि संवैधानिक निकाय हो; पदावधि ६ वर्ष, उमेर हद ६५, पुनर्नियुक्ति नहुने; लेखापरीक्षण सम्बन्धी अधिकार धारा २४१ मा छन्।