Inevitable accident
- शब्द
- Inevitable accident
- वर्ग
- Law of Torts
- परिभाषा
मनासिब सावधानीले पनि टार्न नसकिने अप्रत्याशित घटना; अपकृत्यमा प्रतिरक्षा (अपरिहार्य दुर्घटना)।