Social engineering
- शब्द
- Social engineering
- वर्ग
- General / Jurisprudence
- परिभाषा
प्रतिस्पर्धी सामाजिक हितहरूलाई सन्तुलन र सन्तुष्ट गर्ने साधनका रूपमा कानूनलाई हेर्ने Pound को धारणा (सामाजिक अभियान्त्रिकी)।