नागरिकता संशोधन ऐन २०८०
- घटना
- नागरिकता संशोधन ऐन २०८०
- मिति (ई.सं.)
- 2023-05-15
- मिति (वि.सं.)
- 2080-02-01
- विवरण
जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता र गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण।