प्रतिनिधि सभाको ऐतिहासिक घोषणा
- घटना
- प्रतिनिधि सभाको ऐतिहासिक घोषणा
- मिति (ई.सं.)
- 2006-05-18
- मिति (वि.सं.)
- 2063-02-04
- विवरण
पुनस्र्थापित संसदले आफूलाई सार्वभौमसत्ता सम्पन्न घोषणा गर्यो, राजाका अधिकारहरू कटौती गर्यो र नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्यो।