भूमि सम्बन्धी ऐन २०२१
- घटना
- भूमि सम्बन्धी ऐन २०२१
- मिति (ई.सं.)
- 1964-11-16
- मिति (वि.सं.)
- 2021-08-01
- विवरण
जग्गाको हदबन्दी तोकेको र मोही किसानको हक संरक्षण गरेको कानून, जसको उद्देश्य परम्परागत सामन्ती भू-स्वामित्व प्रणालीमा सुधार गर्नु थियो।