२०७२ को संविधानको दोस्रो संशोधन

घटना
२०७२ को संविधानको दोस्रो संशोधन
मिति (ई.सं.)
2020-06-18
मिति (वि.सं.)
2077-03-04
विवरण

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा समावेश गर्न निशान छाप अध्यावधिक गर्ने गरी अनुसूची ३ को संशोधन।

More from कानुनी इतिहास

More from कानुनी इतिहास