प्रतिनिधि सभाको दोस्रो पुनस्र्थापना
- घटना
- प्रतिनिधि सभाको दोस्रो पुनस्र्थापना
- मिति (ई.सं.)
- 2021-07-12
- मिति (वि.सं.)
- 2078-03-28
- विवरण
सर्वोच्च अदालतले पुनः संसद पुनस्र्थापित गर्यो र धारा ७६(५) बमोजिम शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्यो।