२०१९ को संविधानको तेस्रो संशोधन
- घटना
- २०१९ को संविधानको तेस्रो संशोधन
- मिति (ई.सं.)
- 1980-12-15
- मिति (वि.सं.)
- 2037-09-01
- विवरण
राष्ट्रिय पञ्चायतका लागि प्रत्यक्ष निर्वाचनको प्रावधान समावेश गर्यो र प्रधानमन्त्रीलाई व्यवस्थापिकाप्रति उत्तरदायी बनायो।