बेइज्जती

कसुर
बेइज्जती
दफा
दफा ३०६-३०७ (मुलुकी अपराध संहिता, २०७४)
सजाय
२ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै; विद्युतीय वा आम सञ्चार माध्यमबाट भए थप १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना; पीडितलाई क्षतिपूर्ति र मुद्दा खर्च समेत भराइने

More from सजायहरू

More from सजायहरू