कीर्ते
- कसुर
- कीर्ते
- दफा
- दफा २७६ (मुलुकी अपराध संहिता, २०७४)
- सजाय
- राष्ट्रपतिबाट प्रमाणीकरण भएको लिखत कीर्ते गरे १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना; अदालतको फैसला वा आदेश भए ८ वर्षसम्म र ८० हजारसम्म; अन्य सरकारी वा सार्वजनिक लिखत भए ७ वर्षसम्म र ७० हजारसम्म; अन्य लिखत भए ५ वर्षसम्म र ५० हजार रुपैयाँसम्म