विवाहमा लेनदेन / दाइजो माग

कसुर
विवाहमा लेनदेन / दाइजो माग
दफा
दफा १७४ (मुलुकी अपराध संहिता, २०७४)
सजाय
विवाहमा सम्पत्ति मागेमा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै; विवाहपछि दाइजो मागी हैरानी गरेमा ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै; लिएको सम्पत्ति फिर्ता

More from सजायहरू

More from सजायहरू