जबरजस्ती करणी

कसुर
जबरजस्ती करणी
दफा
दफा २१९ (मुलुकी अपराध संहिता, २०७४)
सजाय
पीडितको उमेर र अवस्थाअनुसार सजाय: १० वर्षमुनि, पूर्ण अशक्त/अपाङ्ग वा ७० वर्षमाथिका महिलामा जन्मकैद; अन्य उमेर समूहमा १८-२०, १२-१४, १०-१२ वा ७-१० वर्ष कैद; वैवाहिक करणीमा ५ वर्षसम्म

More from सजायहरू

More from सजायहरू